काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६ सेप्टेम्बर २ तारिख। भदौ कृष्ण पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : […]