काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६ सेप्टेम्बर १ तारिख। भदौ कृष्ण पक्षको चतुर्थी तिथि। मंगलचौथी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : […]