नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६ अगस्टमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन्। सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताका तर्फबाट नेपालका जनता तथा सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्। उनले २६ अगस्ट २०२६ मा आएको आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएको […]