काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६ अगष्ट ३० तारिख। भदौ कृष्ण पक्षको द्वितीया तिथि। विश्व बेपत्ता विरुद्धको दिवस र रोपाईं जात्रा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार […]