काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट २९ तारिख। भदौ कृष्ण पक्षको प्रतिपदा तिथि। गाईजात्रा (काठमाडौँ उपत्यका बिदा)/विश्व आणविक परिक्षण विरुद्धको दिवस।नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको […]