काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६ अगष्ट २६ तारिख। साउन शुक्ल पक्षको त्रयोदशी तिथि । मोहम्मद जयन्ती (मुस्लिम समुदायका लागि मात्र बिदा) । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले […]