काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब वैवाहिक जीवनमा प्रवेश गरेका छन् । उनले आफ्नी लामो समयदेखिकी प्रेमिका थियन बुयसेनसँग जुलाई २१ मा विवाह गरेका हुन् । विवाहपछि पहिलो पटक सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उनले आफ्नो जीवनको सबैभन्दा विशेष क्षण प्रशंसकहरूसँग साझा गरेका छन् । इन्स्टाग्राममा विवाहका तस्बिर पोस्ट गर्दै मिस्टर […]