३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर। अन्ततः फिफा विश्वकप-२०२६ स्पेनको ऐतिहासिक उपाधिसँगै सकिएको छ। तर, यो विश्वकपलाई केवल नयाँ च्याम्पियनले मात्र होइन, अप्रत्याशित पुनरागमन, साना राष्ट्रको साहसिक यात्रा, इतिहास रच्ने खेलाडी, विवादित निर्णय, समर्थकको अनौठो संस्कृति र पहिलोपटक गरिएका प्रयोगले पनि अविस्मरणीय बनाइदियो। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको […]