काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि वाम एकताको वकालत गर्दै आएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपा विभाजन हुँदा समेत उनी एकताकै पक्षमा उभिएका थिए । तर, त्यसयता गल्ती स्वीकार नगर्ने प्रवृत्तिका कारण केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीच सम्बन्ध सुमधुर हुन […]