आज शुक्रबारको राशिफल
काठमाडौं, भदौ १९ । आज २०८३ भदौ १९ गते शुक्रबार, तदनुसार ४ सेप्टेम्बर २०२६ । आज भदौ कृष्ण अष्ठमी, श्री कृष्ण जन्माष्टमी, गौरा पर्व, दुर्वाष्ठमी, सूर्योदय बिहान: ५:४४ बजे, सुर्यास्त साँझ: १८:२१ बजे । आजको राशिफल मेष: आज नयाँ लुगा वा गहनाको प्राप्ति हुन सक्छ। कुनै महत्वपूर्ण काम सफल हुँदा मन प्रसन्न रहनेछ। लगानीबाट राम्रो लाभ […]